nepalviews.com·३ दिन अघिराष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघले भन्यो : सरकारको कदमले उपभोक्ता निराश छन्
काठमाडौं । खानेपानी नागरिकको मौलिक अधिकार भए पनि सरकारको कमजोर व्यवस्थापनका कारण आम नागरिकले सहज र सुलभ खानेपानी सेवा पाउन नसकेको राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघ नेपालले जनाएको छ। महा...