rajdhanidaily.com·६ दिन अघि‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग
कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ। कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपा...