ratopati.com·९ घण्टा अघिभदौ २४ को हिंसा अघिल्लो दिनको घटनाको आवेग थिएन : एमाले
काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दाबी गरेको छ। भदौ २४ ...