emountaintv.com·४ दिन अघिइराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड
इराकी प्रधानमन्त्री अलि अल–जैदी र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच आईतवार इराकको राजधानी बग्दादमा उच्चस्तरीय भेटवार्ता भएको छ । उक्त अवसरमा दुई नेताबीच द्विपक्षीय सहयोग सुदृढ गर्ने र क्षेत्रीय स्...