nepallive.com·७ हप्ता अघिहतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध
बुटवल– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का करिब ६ ज...