setopati.com·४ दिन अघिभाँडा माझ्दै काम थाले, अहिले चलाउँछन् १० वटा 'सुसी किङ'
२४ वर्षको उमेरमा बेल्जियममा व्यवसाय सुरू गरेका धादिङका काशी दनै अहिले नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष छन्। आफ्नो नेतृत्वमा स्थापना भएको 'सुसी किङ' लाई युरोपकै पहिलो नेपाली फ्रेन्चाइज रेस्टु...