newsofnepal.com·२ दिन अघि२० वर्ष पुरानो पेंगुइनको भिडियो २०२६ मा किन बन्यो भाइरल ?
करिब २० वर्षअघि खिचिएको एउटा पेंगुइनको भिडियो सन् २०२६ मा अचानक सामाजिक सञ्जालमा भाइरल बनेपछि विश्वभर चर्चा भइरहेको छ। “निहिलिस्टिक पेंगुइन” नाम दिइएको यो भिडियो टिकटक, इन्स्टाग्राम र एक्समा लाखौं ...