kathmandupati.com·१ दिन अघिरास्वपा महामन्त्रीको स्वीकारोक्तिः चार महिनामा संसद् फेल भएको देख्छु
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले वर्तमान संसदको पहिलो चार महिना ‘फेल’ भएको बताएका छन् । पत्रकार निमेष बञ्जाडेसँग हिमालय टिभीको कार्यक्रम ‘यक्...