onlinekhabar.com·२ दिन अघिदुबईबाट नेपाल आउँदा विमानस्थलमै पक्राउ परिन् एक युवती
१२ साउन, काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई स...