nepalnews.com·३ दिन अघिप्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच सम्बन्ध चिसिँदा रोकियो राजदूत नियुक्ति
६ साउनको मन्त्रिपरिषद् बैठकले कार्यकाल सकिएका विभिन्न ६ देशका राजदूतको अवधि अनिश्चितकालका लागि बढाउने निर्णय गर्यो। मन्त्रिपरिषद्ले ब्राजिलका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि सुशील लम्साल, बहर...