ratopati.com·१ हप्ता अघिपाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
बुटवल । पाल्पाको कागतीडाँडास्थित खोलामा हाम फालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । शुक्रबार जिल्लाको रामपुर नगरपालिका–२, कागतीडाँडाका ५६ वर्षीय एक पुरुष स्थानीय निस्दी खोलामा हाम फालेका थिए । ज...