ratopati.com·१ दिन अघिथपलियाको ‘बेहोस प्रकरण’ नाटक भएको ओलीको ब्रिफिङ, भने ‘मिडियाबाजी देखेर छक्क परेँ’
विराटनगर । भक्तपुरको गुण्डुस्थित ओली निवासमा एक हप्ता अगाडि अर्थात् साउन १८ गते बागमती प्रदेशका १७ जना सांसद र एमालेका शीर्ष नेताहरूबिच करिब ५ घण्टा लामो छलफल भयो। बागमतीमा एमालेको नेतृत्वमा सरकार...