ratopati.com·३ दिन अघि‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल प्रमुख निर्णायक
ललितपुर । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेनमेन्ट प्रालिको निर्माणमा तयार हुन लागेको कार्यक्रमको ललितपुरमा आयोजित पत्रका...