nepalnews.com·१४ घण्टा अघिकैलालीमा फैलिँदो अनलाइन ठगी
कैलाली। १५ साउनको बिहानै सपना थापा निराश अनुहार लिएर जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन्। हातमा उजुरीको फारम र बैंकका कागजपत्र थिए। ओरेक नेपालकी सुदूरपश्चिम प्रदेश संयोजक सपनाको बैंक खाताबाट अघिल...