barnanmedia.com·४ दिन अघिरहेनन् नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँ, आँसु र राजकीय सम्मानका साथ बिदाइ
एजेन्सी । साढे तीन दशकसम्म नर्वेको अभिभावकत्व सम्हालेका राजा हेराल्ड पाँचौँलाई बुधबार राजधानी ओस्लोमा राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ। ओस्लो क्याथेड्रलमा आयोजित विशेष अन्त्येष्टि समारोहम...