baahrakhari.com·२ दिन अघिराजाको हातबाट ‘स्वर्ण पदक’ लिएनन्, कांग्रेस प्रजातान्त्रिकको सभापति स्वीकारेनन्
काठमाडौं । पञ्चायती सरकारले स्ववियु निर्वाचन नगर्न उर्दी जारी गरेको थियो । सरकारको आदेशबमोजिम पद्मोदयका हेडसरले निर्वाचन रोक्न अनेक तिकडम गरे । तर, पद्मोदय हाइस्कुल, पाल्पामा स्ववियु चुनाव भइछाड्यो...