setopati.com·६ दिन अघिपाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको आत्मघाती हमलामा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ। हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीम...