barnanmedia.com·१६ घण्टा अघिबालिका बलात्कारको आरोपमा एक जना पक्राउ
बालिकामाथि बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका ती पुरुषमाथि भतिजी नाता पर्ने बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो । प...