nepalpress.com·६ दिन अघिहिमाचलमा सुमो गाडिमाथि चट्टान खस्दा १३ जनाको मृत्यु, दुई घाइते
काठमाडौं। भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहौल–स्पीति जिल्लाको सीमावर्ती कडू नाला क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मुख्यमन्त्री सुखविन्दर स...