himalpress.com·४ दिन अघि‘पाणिनि छन्दलहरी’ : शास्त्रीय छन्दकाव्यको दिव्य झंकार र नयाँ पुस्तामा काव्यिक चेतनाको पुनर्जागरण
काठमाडौँ- महर्षि पाणिनिको पावन नाममा स्थापित पाणिनि विद्यालयको सभाकक्ष भाद्र २४ गते बुधवारका दिन अमूल्य काव्यिक सुरभिले मग्मगाउन पुग्यो। कवयित्री गोमा रेग्मीद्वारा सङ्कलित एवम् त्रिभुवन विश्वविद्या...