nepalsamaya.com·१५ घण्टा अघितिलगंगाबासी भन्छन्- हामी सुकुमबासी होइनौं, स्थानीयबासी हौं, विचल्ली पार्न पाइँदैन
काठमाडौं- पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीडितहरु विगत एकसय दिनदेखि धर्ना बसिरहेका छन्। पीडितहरूले विगतमा भएका नि...