nagariknews.nagariknetwork.com·१ दिन अघिसर्लाहीमा गाँजा ओसार्दै गरेका दम्पतीसहित तीनजना पक्राउ
सर्लाहीमा प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक दम्पतीसमेत रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त टोलीले लालबन्दी नगरप...