nagariknews.nagariknetwork.com·२ दिन अघिहुथी विद्रोहीले प्रमुख टापु कब्जा गरेपछि साउदीले पाइपलाइन बन्द गर्यो
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को दक्षिणी प्रवेशद्वारमा रहेको रणनीतिक टापु पेरिम कब्जा गरेको यमनी सरकारी स्रोतहरूले बताएका छन्। बाब अल-मन्डेब जलमार्गमा रहेको यो टापु विश्व...