annapurnapost.com·३ दिन अघिपिण्डेश्वर बाबाधाममा रात्रिकालीन पूजा बन्द, बिहान ५ बजेदेखि मात्र जल अर्पण गर्न पाइने
सुनसरी : सुनसरीको धरान–१४ विजयपुरस्थित श्री पिण्डेश्वर बाबाधाममा सञ्चालन हुँदै आएको रात्रिकालीन बोलबमको पूजा तथा जल अर्पण बन्द गरिएको छ । श्री पिण्डेश्वर बाबाधाम समितिले प्रेस विज्ञप्ति जारी गर्दै ...