ratopati.com·२ दिन अघिइन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
काठमाडौँ। प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परीक्षामा ५१ जना उत्तीर्ण भएका छन् । लोक सेवा आयोगले प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको सूची प्रकाशन गरेको छ । प्रहरीको जनपद समूहतर्फ जेठ...