himalpress.com·२ दिन अघिबर्डफ्लु रोकिएपछि बढ्यो कुखुरा र अण्डाको उत्पादन
चितवन- पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्...