kendrabindu.com·२ हप्ता अघिरेजिडेन्ट र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद
काठमाडौं । रेजिडेन्ट (एमडी/एमएसका आवासीय) र इन्टर्न (एमबीबीएस/बीडीएसका प्रशिक्षार्थी) चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डा. गोविन्द केसी र सरकारबीच निजी मेडिकल कल...