barnanmedia.com·१ हप्ता अघितनहुँका विद्यार्थी भन्छन् ग्यास नहुँदा 2 दिनदेखि खाना खान पाएका छैनौं
तनहुँको भानु नगरपालिका–५ पन्चनगरकी पूजा अधिकारी दमौली बजारमा पढ्नका लागि डेरा लिएर बस्छिन्। तर पछिल्लो दुई दिनदेखि उनीसँग खाना पकाउने ग्यास छैन। ग्यास नहुँदा उनले दुई दिनदेखि कोठामै खाना पकाएर खान...