setopati.com·२ दिन अघिविजय बरालले पूरा गरे 'सिन्दुरे जात्रा'को छायांकन, रिलिज कहिले?
'पूर्ण बहादुरको सारंगी' फ्रेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म 'सिन्दुरे जात्रा'को छायांकन सकिएको छ। पहिलो र दोस्रो चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो। फिल्मको छायांकन गत जेठ १ गते पर्वतको...