kendrabindu.com·६ दिन अघिअरिङ्गालले टोकेर गुल्मीमा २२ वर्षीय युवकको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर २२ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–५ हँसराका २२ वर्षीय पूर्णसिंह थामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्र...