nepalpress.com·१ हप्ता अघिबागमतीः दलका नेता थापालाई राप्रपाको पत्र– केन्द्रको निर्देशनबिना कुनै निर्णय नलिनू
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई सरकारमा सहभागी हुनेबारे कुनै निर्णय नगर्न निर्देशन दिएको छ। महामन्त्री राजेन्द्र गुरुङले...