gorkhapatraonline.com·१ हप्ता अघि‘संसारमै प्रलय आएजस्तै लाग्यो, दुई सेकेन्डले बाँचे’
रसुवाको टिमुरे भन्सारस्थित खाद्यन्न पसलमा सधैँझैँ नियमित कर्ममा व्यस्त हुनुहुन्थ्यो रामप्रसाद जैशी । भदौ १० गते बिहान लगभग ८ः३० तिर नजिकैको पाखा छेउमा ठुलो वेगमा धूवाँ–धूलो निस्कयो । “के हो भनेर हा...