gorkhapatraonline.com·१९ घण्टा अघिगाउँमै चौबीसै घण्टा अस्पताल सेवा, उपचारमा सहजता
नेपालगञ्ज, भदौ २८ गते। बाँकेको ग्रामिण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा राप्तीसोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन् । यस...