barnanmedia.com·२ दिन अघिरास्वपा सिन्धुपाल्चोक अधिवेशनमा फेरि लफडा: विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक लोकतन्त्रको अभ्यास सिन्धुपाल्चोकमा भने निकै पेचिलो बनेको छ । दुई पटकसम्म स्थगित भइसकेको जिल्ला अधिवेशन आगामी साउन २२ गतेका लागि तय गरिएको थियो ।...