ratopati.com·४ दिन अघिबल्खुदेखि शान्तिबाटिकासम्म लघुवित्त पीडितहरुको र्याली, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । लघुवित्त पीडितहरुले वित्तिय शोषण विरुद्ध बल्खुबाट र्याली आयोजन गरेका छन् । पीडितहरुको संगठन किसान मजदुर आन्दोलन नेपालले सो र्यालीको आयोजना गरेको हो । र्याली बल्खुदेखि रत्नपार्क शान्त...