onlinekhabar.com·२ दिन अघि१५८० ट्याब्लेट र क्याप्सुल लागुऔषधसहित धनकुटामा युवक पक्राउ
१३ साउन, धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । शहीदभूमि गाउँपालिका वडा नं. ६, पानिटारका रायबहादुर राईको घरमा खानतलासी गर्दा उनका १८ ...