corporatenepal.com·९ घण्टा अघिमोबाइल फोन रिचार्ज डिजिटल, कार्डको आयातचाहिँ पाँच गुणा किन ?
काठमाडौं । मोबाइल फोन रिचार्ज गर्न सेवा प्रदायक कम्पनीको कार्ड किनेर, त्यसलाई कोट्याएर दिइएको अंक प्रयोग गर्ने चलन घट्दै गएको छ । मानिसहरूले आफ्नो बैंक खाताको मोबाइल एप वा वालेट सर्भिस प्रयोग गरेर ...