rajdhanidaily.com·१ हप्ता अघिरौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या
रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर गाउमा खुकुरी प्रहारबाट गरेर एक महिलाको हत्या गरिएको छ । शुक्रवार विहान स्थानीय ४५ बर्षीय रेनुदेवी जयसवालको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो...