onlinekhabar.com·६ दिन अघिरौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयको कुटाइबाट आरोपित गम्भीर घाइते
८ साउन, जनकपुरधाम । रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक...