ratopati.com·२ दिन अघिकम्बोडियामा बाघको भोकः संकटापन्न वन्यजन्तुको अवैध व्यापार
आकर्षक बोतलमा प्याक गरिएका बाघको हड्डीबाट बनाइएका मदिरा । घरपालुवा जनावरका रूपमा बेच्नका लागि जिउँदै राखिएका बाघका डमरु वा विशेष रेस्टुरेन्टमा सालक र गोमन सर्पका मासुका परिकार । गैँडाको खाग, हात्ती...