ratopati.com·५ दिन अघिसम्पत्ति शुद्धीकरण मुद्दामा ऋषराज मोरलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश
काठमाडौँ । विशेष अदालतले हिमालयन रि–इन्सुरेन्स कम्पनीको सेयर कारोबारमा भएको अनियमितता र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा क्रिष्ट माइक्रो लाइफ इन्सुरेन्सका पूर्वअध्यक्ष ऋषराज मोर...