arthasansar.com·११ घण्टा अघि‘रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी’ निर्देशिका, २०८३ जारी : बीमा कम्पनीले जोखिमअनुसार पूँजी राख्नुपर्ने, बोनस वितरणमा समेत कडाइ
नेपाल बीमा प्राधिकरणले ‘रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी’ निर्देशिका, २०८३ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ मा भएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको हो । बीमा कम्पन...