ratopati.com·१ हप्ता अघिभरियाबाट सुरु भएको हिमाल यात्रा : कीर्तिमान राख्दै हिमालमै अन्त्य
दोलखा । हिमाल केवल चट्टान र हिउँको थुप्रो होइन, कतिपयका लागि त्यो जीवन हो, पहिचान हो र सपना पनि हो । दोलखाको गौरीशंकर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ उपत्यकाको वेदिङ गाउँमा जन्मिएका किलि पेम्बा शेर...