onlinekhabar.com·३ हप्ता अघिशंकर पोखरेलको परीक्षण
गत सोमबार दिउँसो दुई बजेतिर एमाले मुख्यालय च्यासलको क्यान्टिन पुग्दा साथीहरूको ध्यान मतिर पर्यो। तपेन्द्र भाइ (आरआर क्याम्पसका पूर्वस्ववियु सभापति तपेन्द्र शाही) ले ठट्टा गरिहाले- ‘दाइ, तपाईं आवार...