reportersnepal.com·१२ घण्टा अघियातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
इलाम, २७ साउन । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२÷८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी र...