onlinekhabar.com·२ दिन अघिउदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु
२७ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–८ निवासी ३५ वर्षीय रुद्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको...