barnanmedia.com·१ हप्ता अघिपुटिनलाई भेटेपछि जेलेन्स्कीसँग कुरा गर्न किभ पुगे अमेरिकी प्रतिनिधि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँसमेत रहेका ज्यारेड कुश्नर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न किभ पुगेका छन्। रुस–युक्रेन युद्ध अन्त्य...