kendrabindu.com·२७ मिनेट अघिराप्रपाको काठमाडौं अध्यक्षमा लिङ्देन निकट केसी र ललितपुर शाही निकट खड्का विजयी
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौंको अधयक्षमा दीपक केसी र ललितपुरको अध्यक्षमा सविन खड्का विजयी बनेका छन् । आईतबार सम्पन्न अधिबेशनबाट उनीहरु निर्वाचित भएका हुन् । अध्यक्ष ...