nepalnews.com·२ दिन अघिकोहलपुरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु
काठमाडौँ। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा कोहलपुर–३ कै ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ ...