nagariknews.nagariknetwork.com·३ दिन अघिराज्यले ठेकेदारलाई किन तिर्यो ११ करोड?
दाङको घोराहीदेखि दक्षिण–पश्चिम रोल्पाको होलेरी, घर्तीगाउँ, थवाङ हुँदै पूर्वीरुकुमको हुकाम/मैकोट जोड्ने ‘सहिदमार्ग’ को यात्रा जोखिमपूर्ण छ। सहिदका नाममा नामकरण गरिएको यो सडकले हिजोआज सहिदलाई नै गिज...